कांग्रेसले यसै साता कार्यसम्पादन र विभागसहित पूर्णता पाउने

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुअघि नै नेपाली कांग्रेसको सांगठिनक संरचनाले पूर्णता पाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अब छिट्टै स्थानीय तहको निर्वाचन हुने र त्यसअघि नै पार्टीको सांगठानिक संरचनाले पूर्णता पाउने बताए । नेपाली कांग्रेसको केन्द्रीय संगठनलाई पूर्णता दिन ६ वटा काम बाँकी रहेको छ । पदाधिकारी, कार्यसम्पादन समिति, संसदीय … Continue reading कांग्रेसले यसै साता कार्यसम्पादन र विभागसहित पूर्णता पाउने